कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्यक्रम पुस्तिका (रातो किताब) अनुसार झापाको इलाका प्रहरी कार्यालय दमकमा नयाँ हिरासत भवन निर्माणका लागि रु. १ करोड ५० लाख (१,५०,०० हजार) बजेट विनियोजन गरिएको छ
इप्रका दमकमा हिरासत भवन निर्माणका लागि १ करोड ५० लाख बजेट
Comments